राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु भएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई आज साँझ पार्टी कार्यालय बालाजुबाट प्रहरीले पक्राउ गरेको हो ।

आज कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

पक्राउ पर्दा रास्वपाका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए  ।।