राष्ट्रीय तेक्वान्दो संघ नेपाल को सुचना

[[IMG_ALT]]

Bsgnews Bikash Singh Lama | Sports | Falgun 22

२०७३ चैत २५ देखी २७ गते सम्म हुन लागेको तेश्रो राष्ट्रीय क्योरुगी तेक्वान्दो रेफ्री - रिफ्रेशर कोर्ष र प्रथम राष्ट्रीय पुम्से तेक्वान्दो रेफ्री सेमिनार हुन गैरहेको छ । राष्ट्रीय पुम्से तेक्वान्दो रेफ्री नेपाल मा पहिलो पटक हुन लागेको ले क्षेत्र तथा जिल्ला बाट योग्य प्रशिक्षक र प्रशिक्षार्थी हरु अनिवार्य सहभागिता को लागी राष्ट्रीय तेक्वान्दो संघ नेपाल का महा सचिव राजकुमार कार्की ज्यु ले आग्रह गर्नु भ्एको छ ।