बूनपा वडा-१ मा सोलार बत्ती जडान

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Bhadra 18


बूढानिलकण्ठ नगरपालिका वडा-१ र २ को सिमा सम्म वडा अध्यक्ष सुरेन्द्र लामा को पहलमा १४ वटा सोलार बत्ती जडान गरेको छ । मानानीय राजन भट्ट्राई द्वारा संसद बिकास कोष अन्तर्गतको बिनियोजित रकम जिल्ला बिकास मार्फत १० लाखको टेण्डर प्रक्रीया पुरा गरी सोलार बत्ती जडान गरेको छ । नजिकिदै गरेको चाड हरु लाई मध्य नजर गरी पाएक ठाँउहरु मा सोलार बत्तीहरु राखियको छ ।सामाजिक सुरक्षा को हिसाब ले वडा-१ मा सोलार बत्ती जडान गर्दा वडा वासी लै केहि हद सम्म राहत महशुस गरेका छन र उक्त कार्य को सर्हानिय गरेका छन ।

[[IMAGE_ALT]]