काठमाडौं क्षेत्र न -५ मा पछाडी पर्दै महत, अगाडी बढ्दै पोखरेल

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 23

काठमाडौं क्षेत्र न - ५ मतगणना बिवादका कारण रोकिदै पुन गणना हुँदै आउने क्रममा काठमाडौं क्षेत्र न -५ का उम्मेद्वार नेकपा एमालेका महासचिवले आफ्नो मत अग्रता को दुरी झन बढाएको छ ।हाल सम्म नेकपा एमाले का महासचिवले १०४६८ मत प्राप्त गरी ४३४५ मतले अगि छन भने काठमाडौं क्षेत्र न - ५ नेपाली काँग्रेसका उम्मेद्वार डा प्रकाश शरण महतले ६१२३ मत प्राप्त गर्नु भएको छ । ४५९३४ मत खसेको यस क्षेत्रमा अहिलेको परिणाम अनुरुप नेकपा एमालेका महासचिव ईश्वर पोखरेल अगाडी रहेको छ ।