ए लेबेल अन्तर कलेज फुटबल प्रतियोगिता सम्पन्न भएको

[[IMG_ALT]]

www.bsgnews.com | Sports | Shrawn 15


बुढानिलकण्ठ स्कुलको स्टार क्लबले आयोजना गरेको ए लेबेल अन्तर कलेज फुटबल प्रतियोगिता अन्तर्गत हिजो भएको फाईनल खेल मा बूढानिलकण्ठ स्कूल ले लिट्टिल एन्जेल्स लाई ४-२ को गोल अन्तर ले विजयी भएको छ । उक्त कार्यक्रम मा प्रमुख अतिथी रुप मा पाल्नु भएको नेपाल प्रहरी का डि आई जि देबेन्द्र सुबेदी ज्यु ले खेल को उद्घाटन का साथै बिजयी टिम लाई शिल्ड प्रदान गर्नु भएको थियो । काठमाडौं का अधिकांश कलेज हरु का टिम हरुको उक्त फूटबल प्रतियोगिता मा सह्भागिता रहेको थियो ।

[[IMAGE_ALT]] [[IMAGE_ALT]]