काठमाडौं क्षेत्र न - ५ प्रतीनिधी सभामा ईश्वर पोखरेल ८७९६ भारी मतले बिजयी

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 24

काठमाडौं क्षेत्र न - ५ प्रतीनिधी सभा मा ईश्वर पोखरेल ८७९६ भारी मतले बिजयी
काठमाडौं क्षेत्र न -५ बामगठबन्धनका नेकपा एमाले महासचिव २०७१३ मत प्राप्त गरी बिजयी हुनु भएको छ l त्यसै गरी वहाँको प्रतिद्वन्दी नेपाली काँग्रेस का डा प्रकाश शरण महत ले ११९१७ मत प्राप्त गर्नु भएको छ । पहिलो र दोश्रो संबिधान सभा चुनावमा हार बेहोरेका ईश्वर पोखरेल यो पाली प्रतीनिधी सभाको चुनावमा ८७९६ भारी मतले बिजयी हुनु भएको छ केहि समयमा नै बानेश्वोर मा बिजय जुलुस बिजय मनाउने जानकारी आएको छ ।