काठमाडौं क्षेत्र न - ५ मा थप परिणाम आउँदै अहिले सम्म १९७०४ मत गणना

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 23

काठमाडौं क्षेत्र न - ५ मा थप परिणाम आउँदै अहिले सम्म १९७०४ मत गणना
केहि बिवादका बावजुद पनि मत गणना कार्यले निरन्तर्ता पाएको क्षेत्र न -५ मा अहिले सम्मा १९७०४ मत गणना गरिसक्दा नेकपा एमाले का महासचिव ईश्वर पोखरेल को अग्रता कायमै रहेको छ । साथै नेपाली कांग्रेसका उम्मेद्वार डा प्रकाश शरण महत पछ्याउने क्रममा रहेको छ । हाल सम्मको मत गणनाको आधारमा महसचिव ईश्वर पोखरेललाई ८७४९ प्राप्त भएको छ भने, नेपाली काँग्रेस का उम्मेद्वार डा प्रकाश शरण महत लाई ५०४२ मत प्राप्त भएको जानकारी आएको छ ।थप बिवरण आउन बाकी ..