काठमाडौं क्षेत्र न - ५ को मतगणना जारी ईश्वर पोखरेल १२९०० ले अगाडी

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 23

काठमाडौं क्षेत्र न - ५ को मतगणना जारी ईश्वर पोखरेल १२९०० ले अगाडि
निक्कै नै समय लागेको काठमाडौं क्षेत्र न -५ मत गणना जारी रहेको छ । हाल सम्म को मत परिणाम अनुसार नेकपा एमाले का महासचिव ईश्वर पोखरेल १२९०० मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस का डा प्रकाश शरण महत ७२५६ मत प्राप्त गर्न सफल भएका छन ।