तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिता २०७४/६/५ गते बाट संचालन हुदै

[[IMG_ALT]]

BSG News | Sports | Bhadra 31

बुढानिलकण्ठ युवा समाजले विजयादशमीको अबसरमा आयोजना गर्ने अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको तेश्रो संन्स्करण २०७४/६/५ गते बाट संचालन गर्दै छ | प्रतियोगिता सफलता पुर्बक संचालन गर्न टिम ब्यबस्थापक हरुको छलफल समेत सम्पन्न गरि सकेको कार्यक्रम संजोजक संजय ठकुरीले जानकारी दिए | बुढानिलकण्ठ नगरपालिकाको वडा न ८ र १० बाहेक अन्य वडाका टिम हरुले प्रतियोगितामा सहभागिता जनाउने भएका छन्