" टेबल सकर-एन् इन्क्लुसिभ स्पोट्॔स् " अन्तकृ॔या काय॔क्रम हुँदै

[[IMG_ALT]]

b s g news | Nagar News | Chaitra 22

टेबल सकर-एन् इन्क्लुसिभ स्पोट्॔स्" अन्तकृ॔या काय॔क्रम

नेपाल टेबल सकर एसोसियसन र आइसेकको सॅयूक्त आयोजनामा भोलि चैत्र २३ गते "टेबल सकर-एन् इन्क्लुसिभ स्पोट्॔स्" नामक जानकारी मूलक अन्तकृ॔या काय॔क्रम हुने भएको छ। सो काय॔क्रम जगडोल स्थित कपन भिलेज रिसोट॔मा हुनेछ।

उक्त काय॔क्रममा सानका पूव॔ काय॔कारी निदे॔शक डा. प्रकाश प्रधानको खेल विज्ञान सम्वन्धि जानकारी मूलक अभिव्यक्ति रहने छ। नेपाल टेबल सकर एसोसियसनका कोषाध्यक्ष उमेश घिमिरेले टेबल सकरको इतिहास र विकाश र यस खेलको महत्तवको बारेमा प्रकाश पानु॔ हुनेछ।शुक्रवार दिउँसो २ बजेबाट शुरू हुने काय॔क्रम २ घण्टा सम्म चल्नेछ।
यूरोपमा फुसबलको नामले पनि चचि॔त टेबल सकर नेपालको लागि पनि निकै उपयूक्त खेल रहेको बताउछन् नेपाल टेबल सकर एसोसियसन सदस्य एवम् प्रोमोटर सुबास न्यौपाने। सो काय॔क्रममा विभिन्न विद्यालयका खेलकुद शिक्षक, शिक्षकहरू, खेलाडीहरू र विद्याथी॔हरूको उपस्थिति रहने छ।