काठमाडौं क्षेत्र न - ५ मा मत गणना सुचारु ईश्वर पोखरेल अग्रस्थानमा

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 22

काठमाडौं क्षेत्र न - ५ मा मत गणना सुचारु भएको छ, केहि समय अगढी बिवाद भए पस्चात मत गणनाको कार्य रोकिएको थियो । हाल सम्म काठमाडौं क्षेत्र न- ५ मा नेकपा एमालेका महसचिव ईश्वर पोखरेल २०९० मतले अग्र सथानमा रहेको छ भने. नेपाली कांग्रेसका डा. प्रकाश शरण महत्ले ९४३ मत प्राप्त गरेका छन ।