प्रदेश सभा ख मा दीपक निरौला बिजयी , काठमाडौं क्षेत्र न -५ मा नेकपा एमालेको क्लिन स्विप

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 25

काठमाडौं क्षेत्र न - ५ प्रदेश सभा 'ख' मा दीपक निरौला बिजयी , क्षेत्र न -५ मा नेकपा एमालेको क्लिन स्विप
काठमाडौं क्षेत्र न -५ प्रदेश सभा 'ख' मा नेकपा एमाले का उम्मेद्वार दिपक निरौला १३८७७ मत लेराउनु भैइ बिजयी हुनु भएको छ । वहाँको प्रतिद्वन्दी नेपाली कंग्रेसका उम्मेद्वार रमेश खड्काले ९५२४ मत प्राप्त गर्नु भएको छ ।काठमाडौं क्षेत्र न - ५ मा प्रतीनिधी सभा तर्फ नेकपा एमालेका महा सचिव ईश्वर पोखरेल , प्रदेश सभा 'क' मा नारायण सिलवाल र प्रदेश सभा 'ख'मा दिपक निरौला बिजयी हुनु भएको छ ।