क्षेत्र न -४ मा गगन थापाको अग्रता कायमै १२७ मतले अगाडी

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 22

क्षेत्र न -४ मा गगन थापा को अग्रता कायम नै १२७ मतले अगाडी
काठमाडौं ४ केहि मिनेट अगाडी सम्म राजन भट्राईले ९२९७ मत प्राप्त गरेकाअ छन गगन थापाले ९४२४ मत प्राप्त गरेका छन ।क्षेत्र न -४ मा रहेको बूढनिलकण्ठ नगरपालिका भित्र पर्ने १,२,८,९,१०,११,१२,१३ वडाका मत पत्र गणना गरी सक्दा अहिले सम्म गगन थापा १२७ मतले अगाडी छन, थप बिवरन आउने क्रम मा ।