प्रधान मन्त्री शेर बहादुर देउवाको निवासमा २ वटा बम बिस्फोट

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 15

प्रधान मन्त्री शेर बहादुर देउवाको निवासमा बम बिस्फोट
बूढानिलकण्ठ नगरपालिका वडा-१ मा रहेको देउवा निवास मा करीब राती ८ बजेको समयमा २ वटा बम बिस्फोट भएको छ ।बिस्फोट भएको केहि समयमा नै बूढानिल्कण्ठ प्रहरी प्रभाग , सशत्र प्रहरी तथा नेपाल आर्मीका सुरक्षाकर्मी घटना स्थल पुगेका थिए । बिस्फोटको आवाज निकै ठुलो भएता पनि घटना स्थलमा त्यस्तो गम्भिर केहि क्षेती नभएको, बिस्फोट लगत्तै घटना स्थललाई सुरक्षाकर्मीहरुले नियन्त्रनमा लिएको छ । प्रधान मन्त्री देउवा भने अाज नेपाली काङ्ग्रेसले अायाेजना गरेकाे अछामकाे साफे बगर र मंगल सैनकाे चुनावी सभामा हुनुहुछ ।

[[IMAGE_ALT]]