बूढानिलकण्ठ नगरपालिका भर व्यापक सर सफाईका साथै दिपावली

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashwin 3

बूढानिलकण्ठ नगरपालिका, संविधान दिवसको उपलक्ष्यमा नगरपालिकाभर व्यापक सर सफाईका साथै दिपावली
तेश्रो संविधान दिवसको उपलक्ष्यमा आज बूढानिलकण्ठ नगरपालिका का हरेक वडा हरु मा बृहत सर सफाइ कार्यक्रम सम्पन्न भएको छ । तेश्रो संविधान दिवस आफ्नो टोल सफा गर्दै मनाउँ भने मुल नारा का साथ मनाउने निर्णय गरे पस्चात ,बूनपा ले हरेक वडाहरु मा सर सफाई कार्यक्रम गरी फरक तरिका ले संविधान दिवस मनाएका छन । बूनपाका वडा कार्यलयहरु मा रात्री समय मा दिपावली गरी संविधान दिवस मनाएका छन ।

[[IMAGE_ALT]]