शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जमा आगलागी

[[IMG_ALT]]

b s g news | Nagar News | Chaitra 10

टोखा नगरपालिका वडा न.१ स्थित मालुङ नजिकको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । फुलबारी नजिकको जङ्मलमा दिउँसो १२ बजेदेखि सुरुभएको उक्त आगो नियन्त्रणका लागि स्थानीयवासी प्रयास गरिरहेका छन । हुरीबतास निरन्तर चलिरहन्दा आगो नियन्त्रण बाहिर गएको छ । बिगतको बर्षहरुमा समेत चैत्र वैशाख महिनामा बुढानिलकण्ठ नगरपालिकाको क्षेत्र् भित्र पनि आगलागीहुने गरेको तथ्यांकले बताउँछ |