आज भएको काठमाडौं क्षेत्र न ४ प्रतीनिधी चुनाव र प्रदेश चुनाव मा ४४७५७ मत खस्यो

[[IMG_ALT]]

BSGNEWS | Nagar News | Mangshir 21

आज भएको काठमाडौं क्षेत्र न ४ प्रतीनिधी चुनाव र प्रदेश चुनाव मा ४४७५७ मत खस्यो
काठमाडौं क्षेत्र न ४ मा आज भएको प्रतीनिधी सभा र प्रदेश सभा को चुनाव मा उल्लेखनिय मत दाता हरुले आफ्नो मतदान गरेका छन । मतदान केन्द्र हरुमा बृद्द बृद्धा र युवाहरु को संग्लनता उल्लेख रुपमा देख्न सकिन्थ्यो । काठमाडौं क्षेत्र न ४ मा रहेको बूढानिल्कण्ठ नगरपालिकाको १,२,८,९,१०,११,१२, वडा र काठमाडौं नगरपालिकाको १,७,८,३० वडा गरी कुल ६३,२१५ मत मध्य ४४७५७ मत खसेको जानकारी आएको छ । काठमाडौं क्षेत्र न ४ बाट नेकपा एमाले र नेपाली कंग्रेसमा कस्ले बिजय जुलुस मनाउछ त्यो भने मत गणनाको परिणाम पछी जनताले थाहा पाउनेछन ।