काठमाडौं क्षेत्र न ५ प्रदेश ख मा दिपक निरौलाको अग्रता

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 25

काठमाडौं क्षेत्र न ५ प्रदेश ख मा दिपक निरौला को अग्रता
काठमाडौं क्षेत्र न ५ प्रदेश ख मा नेकपा एमाले का दीपक निरौला ८५७५ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस का रमेश खड्का ले ५९६१ मत प्राप्त गर्नु भएको छ । हाल सम्म १७४२ मत गणना भएको जानकारी आएको छ थप बिवरण आउन बाकी ।