थाई बक्सिङ टोली तयारी मा

[[IMG_ALT]]

Bsgnews Bikash Singh Lama | Sports | Falgun 22

मार्च को १२ तारिख देखी थाइलण्ड को बैंकक मा हुन गैइरहेको मुय्य ब्रोन वर्ल्ड च्याम्पिएन्सिप प्रतियोगिता को लागी नेपाल को तर्फ बाट ४ खेलाडी हरु तयारी अवस्था मा रहेको तथा यस पटक को प्रतियोगिता मा पदक हरु लेराउने मा बिस्व स्त रहेको जानकारी नेपाल थाइ बक्सिङ एसोसिएसन का सम्रक्षक श्याम कृष्ण बस्नेत ज्यु ले दिनु भएको छ । प्रतियोगिता मा ५८ राष्ट्र का खेलाडी हरु सहभागिता हुने उक्त प्रतियोगिता मा नेपाल थाई बक्सिङ खेलाडी हरु ले यो पतक प्रशिक्षण को क्रम मा निक्कै कडाई का साथ मेहेनत गरेको र नेपाल को तर्फ बाट पदक लेराउने सम्भावना रहेको जानकारी खेलाडी तथा थाई बक्सिङ एसोसिएसन का अध्यक्ष नवराज भण्डारी ले दिनु भएको छ । बैंकक प्रस्थान को क्रम मा २ अफिसिअल ४ खेलाडी को टोली रहेको छ जस्मा नेपाल थाई बक्सिङ एसोसिएसन का सम्रक्षक श्याम कृष्ण बस्नेत , अध्यक्ष नवराज भन्डारी ,खेलाडी हरु मा राजु राई, निकेश तामाङ , सबिन कुमार राई , रमेश पाण्डे रहेका छन । खेलाडी लाई एक औपचारिक कार्यक्रम अन्तर्गत राष्ट्रीय खेलकूद परिषद मा बिदाई गर्ने भएको छ ।