रमणिय क्षेत्र डांडा गाउं

[[IMG_ALT]]

photo by August Rush Singh Lama | Entertainment | Chaitra 7

बूढानिलकण्ठ नगरपालिका डांडा गाउं बाट देखियको हिमश्रींखला । बूढानिलकण्ठ मन्दिर बाट पश्चिम मा ४ कि मि दुरी मा रहेको यस क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रीय निकुन्ज भित्र पर्दछ ।तामाङ जाती को बाहुल्य रहेको यस डांडा गाउं मा आन्तरिक तथा
बाह्य पर्यटक हरु आउने गर्दछन ।