५औं दक्षिण एसियाली महिला ह्याण्ड बल प्रतियोगितामा नेपाललाई रजत पदक

[[IMG_ALT]]

www.bsgnews.com | Sports | Chaitra 22

भारतको लखनौमा आयोजना गरिएको ५औं दक्षिण एसियाली महिला ह्याण्ड बल प्रतियोगितामा नेपाली महिला ह्याण्ड बल टोलीले रजत पदक हात पार्न सफल भएको थियो । नेपाल ह्याण्ड बल संघका बरिष्ठ उपाध्यक्ष रामकृष्ण केसीको नेतृत्वमा गएको टोलीले प्रतियोगितामा दोश्रो स्थान सुनिस्चित गर्दै रजत पदक हात परेको छ । दक्षिण एसियाली ह्याण्ड बल प्रतियोगितामा अफ्गानिस्थान ,भुटान ,बाङ्लादेश ,नेपाल र आयोजक भारत गरी कुल ५ देशका खेलडीहरु को सहभागी रहेको थियो ।