काठमाडौं क्षेत्र न- ५ मा ईश्वर पोखरेल १८२१ मतले अगाडी

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 22

काठमाडौं क्षेत्र न- ५ मा ईश्वर पोखरेल १८२१ मतले अगाडी
हाल सम्म काठमाडौं क्षेत्र न ५ टोखा सरस्वती मा वि र कामपा ४ वडा को मत गणना गर्दा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ४०९० र नेपाली कंग्रेस का डा प्रकाश षरन महत २२६९ मत प्राप्त गरेका छन l