सुर्योदय स्पोर्ट्स सोसाइटी माथि नेपाली कांग्रेस का.मा.न.पा ९ को जित

[[IMG_ALT]]

Bizen Pudasaini | Sports | Ashwin 1

सदाबहार खेलखुद समाजको आयोजनामा बुढानिलकण्ठ नगरपालिकामा रहेको कपन ह्याण्डबल मैदानमा संचालन भएको प्रथम किशुनजी स्मृति भेट्रानकप फुटबल प्रतियोगिताको दोश्रो खेलमा ने.का का.म.न.पा ९ र सूर्योदय स्पोर्ट्स सोसाइटी बिचको खेलमा नेपाली कांग्रेस का.म.न.पा ५-2 गोल अन्तरले बिजयी भएको छ | उक्त खेलको फिला म्यान अफ द म्याच अन्जन के.सी घोषणा भएका थिए |

[[IMAGE_ALT]]