नेपाल कुराँस संघ को प्रथम साधारण सभा

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Shrawn 7

नेपाल कुराँस संघ को प्रथम साधारण सभा
काठमाडौं जिल्ला संघ ,नेपाल कुँरास संघ को प्रथम साधारण सभा बसेको छ । २०७४-४-६ गते का दिन एक औपचारिक कार्यक्रम अन्तर्गत बसेको उक्त साधारण सभा मा काठमाडौं जिल्ला खेलकूद बिकास समिती अध्यक्ष ध्रुबराज न्यौपाने को प्रमुख आतिथ्यता मा भएको थियो ।बिशेष अतिथी मा नेपाल कुराँस संघ का अध्यक्ष दान बहादुर घिसिङ तथा अतिथी हरु मा अन्य महानुभाव हरु को उपस्थिती रहेको थियो ।उक्त साधारण सभा द्वारा जय गुरुङ को अध्यक्षता मा १८ सद्स्य सहित को जिल्ला कमिटी गठन भएको छ ।