BSG Faces

[[IMG_ALT]]

photo by August Rush Singh Lama | Entertainment | Chaitra 13

बूढानिलकण्ठ नगरपालिका -२ स्थाई बसोवास गर्ने ललिता तामाङ "मिस तामाङ २०१७" मा प्रतिस्पर्धी को रुप मा सहभागिता जनाई ३८ जना मध्य उत्कृष्ट दस भित्र पर्न समेत सफल भएकी थिईन । मोडलिङ र र्याम्प वाक गरिसकेको ललिता भविष्य मा राम्रो मेक अप आर्टिस्ट बन्ने सोच मा रहेकी छिन । ।

[[IMAGE_ALT]]