राष्ट्रपती र निङ शिल्ड क्षेत्र न -५ बूढानिलकण्ठ मा हुँदै

[[IMG_ALT]]

August Rush Singh Lama | Sports | Falgun 15

काठमाडौं मा भैरहेको राष्ट्रपती र निङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र न -५ मा १६ बिद्यालय द्वारा सहभागिता जनाउदै। फागुन १६-१७ सम्म चल्ने उक्त प्रतियोगिता मा एथलेटिक्स , भलिबल्, कवड्डी खेल मा बिभिन्न प्रतियोगिता हुने र उक्त कार्यक्रम का सम्पूर्ण तयारी भैसके को जानकारी कार्यक्रम का संयोजक देव राज लामा ज्यु ले दिनु भएको छ । उक्त प्रतियोगिता जिल्ला खेलकूद बिकास समिती को मातहत मा बूढानिलकण्ठ स्कूल को ग्राउण्ड मा हुन गैइरहेको छ ।