नेपालको ए डिभिजन फुटबल क्लब हिमालयन शेर्पा क्लबले अखिल नेपल फुटबल संघ एन्फा ले आयोजना गर्ने युथ लिगमा सहभागी हुन् खेलाडी छनौट गर्ने भएको छ | बूढानीलकण्ठ नगरपालिका वडा न १३ मा रहेको गाम्चा खेल मैदानमा ड्रगन युवा क्लबको सहकार्यमा खेलाडी छनौट हुने भएको हो | अखिल नेपल फुटबल संघ एन्फा ले आयोजना गर्ने युथ लिगमा सहभागीहुनको लागी हिमालयन शेर्पा क्लब र लोयल्टी एकेडेमीले सम्झौता समेत गरिसकेका छन् | यहि सनिबार बिहान ८ बजे देखि गाम्चा खेल मैदानमा खुल्ला छनौट हुने जानकारी गराईएको छ |