बूढानीलकण्ठ नगरपालिका भित्र स्थायी तथा अस्थायी रुपमा बसोबास गर्नुहुने ७५ वर्ष भन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरि. निमोनिया विरुद्धको खोप लगाईने भएको छ।

सम्बन्धित  वडाबाट मिति २०८०/०७/१६ भित्र प्राप्त विवरण अनुरुप निमोनिया विरुद्धको खोप (१३-Valent Pneumococcal Polysaccharide Conjugate Vaccine) लगाउने कार्यक्रम रहेको हुँदा नगरपालिका भित्र बसोबास गर्नुहुने देहाय बमोजिमका उमेर समुहलाई तपसिलमा उल्लेखित खोप केन्द्रमा सम्पर्क गरि खोप लगाउनका लागि सबैमा जानकारी गराइन्छ ।