जेष्ठ महिनाको “Police of the Month” को रुपमा प्रहरी निरीक्षक योगेश खत्रीलाई प्रदान गरिएको छ।
अपराध नियन्त्रण तथा अनुसन्धनात्मक प्रहरी काम कारवाहीमा प्रभावकारी भुमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षको अनुभुति गराउने गरेको भनी खत्रीलाई उक्त उपादी प्रदान गरिएको हो ।
पछिल्लो पटक दर्ता भएका लागू औषध नियन्त्रण,चोरी भएका मोटरसाइकल भेटिएको, फरार अभियुक्तहरु पक्राउ गरिएका लगायतका विभिन्न केशहरुमा खत्रीको योगदान रहेको छ।
प्रतिकृयाहरु