काठमाडौं क्षेत्र न - ५ प्रदेश ख मा दिपक निरौलाको बिजय निस्चित

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 25

काठमाडौं क्षेत्र न - प्रदेश ख मा दिपक निरौला को बिजय निस्चित
काठमाडौं क्षेत्र न - ५ मा अहिले सम्म ११४५ मत प्राप्त गरी नेकपा एमाले का प्रदेश ख का उम्मेद्वार दीपक निरौला जित को नजिक छन भने नेपाली काँग्रेस का उम्मेद्वार रमेश खड्का ७७५० मत लेराउनु भएको छ । कुल २३३१५ मत गणना भैसकेको र ५४२५ मत गणना गर्न बाँकी रहेको छ ।