बाहिरी चक्रपथ आयोजना निर्माण सिघ्र सहने

[[IMG_ALT]]

b s g news | National News | Chaitra 19

बहुप्रतिक्षित बाहिरी चक्रपथ निर्माण योजना अब चाडै निर्माण प्रक्रियामा पुग्दै छ |सहरी बिकास मन्त्रि दिल नाथ गिरीले पहिलो चरणमा निर्माण गरिने चोभार सतुंगलको जग्गा प्राप्तिको प्रस्ताब स्वीकार गरे पछी अब बाहिरी चक्रपथ निर्माण हुनेमा सबै आशाबादी रहेका जानकारी प्राप्त भएको छ | मन्त्रि गिरीले बाहिरी चक्रपथको प्रारम्भिक अधिकार तोक्ने र जग्गा प्राप्तिको लागी फाईल मन्त्रिपरिषद्को बैठकमा पठाउने जानकारी सहरी बिकास मन्त्रालयले बताएको छ | बाहिरी चक्रपथ निर्माणको लागी नब्बे हजार रोपनी जग्गा अधिग्रहण हुने चौध हजार घर प्रबाभित हुने बाहिरी चक्रपथ ७१.९६ किलोमिटरको हुने छ |