काठमाडौं क्षेत्र न - ४ कुसुम कार्की ठूलाे मतान्तरमा बिजय

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 23

काठमाडाै क्षेत्र नं. ४ प्रदेशसभा २ बाट वामपन्थी उम्मेदवार कुसुम कार्कीले ठूलाे मतान्तरमा बिजय हाशिल गरेका छन् । उनले विपक्षी उम्मेदवारभन्दा २८९२ मत धेरै ल्याएर विजय हाशिल गरेका हुन् । भर्खर सकिएकाे मतगणना अनुसार कार्कीले १२३४६ तथा उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका साधुराम खड्काले ९४५४ मत ल्याएका छन् ।