मतदाता परिचय पत्र बितरण गरिदैं

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 19

मतदाता परिचय पत्र बितरण गरिदैं
मंङ्सिर १९ गते निर्वाचन आयोग द्वारा काठमाडौं क्षेत्रका बिभिन्न स्थानहरुमा मतदाता परिचय पत्रहरु निर्वाचन आयोगका कर्मचारीहरु द्वारा बितरण गरिदै । आफ्ना मतदाता परिचय पत्र लिनका लागी आफ्नो परिचय खुल्ने जस्तै पासपोर्ट , नागरिता वा सवारी चालक अनुमती लिएर आउनु पर्ने निर्वाचन अधिकृतले जानकारी दिएको छ ।