काठमाडौं क्षेत्र न - ५ ईश्वर पोखरेल ३१०५ मतले अगाडी

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 23

काठमाडौं क्षेत्र न - ५ ईश्वर पोखरेल ३१०५ मत ले अगाडी
मतगणना क्रमको अपडेट आईरहदा क्षेत्र न -५ मा नेकपा एमालेका महसचिव ईश्वर पोखरेल ६९७४ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस का डा प्रकाश शरण महत ३८६९ मत प्राप्त गर्नु भएको छ । नेकपा एमाले का महासचिव ३१०५ मत ले अगाडी रहनु भएको छ । थप बिवरण आउने क्रम मा ।