काठमाडौं क्षेत्र न -५ मा ईश्वर पोखरेल अगाडी

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 23

काठमाडौं क्षेत्र न -५ मा ईश्वर पोखरेल अगाडी
केहि समय अगाडी रोकिएको मत गणना पुन सुचारु भएको छ, हाल लाई काठमाडौं क्षेत्र न ५ मा महसचिव ईश्वर पोखरेल को ५५२२ मत प्राप्त भएको छ भने नेपाली काँग्रेस का डा प्रकाश शरण ३१७२ को प्राप्त भएको छ । थप बिवरण आउन बाँकी । ।