काठमाडौं क्षेत्र न - ५ मा भएको अन्तर बिद्यालय स्तर खेलकूद प्रतियोगिता भव्यता का साथ सम्पन्न भएको छ ।

[[IMG_ALT]]

August Rush Singh Lama | Sports | Falgun 19

काठमाडौं क्षेत्र न - ५ मा भएको अन्तर बिद्यालय स्तर खेलकूद प्रतियोगिता भव्यता का साथ सम्पन्न भएको छ । यो बर्ष पनि बूढानिलकन्ठ स्कूल ले स्वर्ण पदक मा आफ्नो बर्चस्यो कायम राख्न सफल भैइ प्रथम भएको छ भने , रिपुमर्दिनी स्कूल दोश्रो भएको छ ।एथेलेटिक्स को बिभिन्न बिधा हरु मा काठमाडौं क्षेत्र न-५ बाट १६ वटा स्कूल को सहभागिता रहेको थियो ।कार्यक्रम को समापन मा पुर्व मन्त्री तथा सभासद लाल बावु पण्डित ज्यु को आतिथ्यता मा भएको थियो भने बिजेता स्कूल को टिम लाई प्रमाण पत्र, मेडल तथा शिल्ड प्रदान गर्नु भएको थियो ।यस बर्ष निकै नै छोटो समय मा जिल्ला खेलकूद बिकास समिती ले गरेको उक्त आयोजना भव्यता का साथ सम्पन्न भएको र उल्लेखनिय विद्यार्थी हरु ले सहभागिता जनाएको जानकारी कार्यक्रम का संयोजक देव राज लामा ज्यु ले दिनु भएको छ ।