काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राख्नुभएको छ ।आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले २८२६  मत अन्तरले अग्रता लिनुभएको हो ।हाल सम्म  ८०७३ /४५९८७ मत गणना हँुदा युवा नेता पौडेलको ९१९६  मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको ६३७०  प्राप्त भएको छ ।

काठमान्डौ -५
प्रदिप  पौडेल   ९१९६ 
इश्वर पोखरेल ६३७० 
अन्तर मत २८२६ 


प्रदिप पौडेल ८२२०
ईश्वर पोख्रेल ५६८०
अन्तर -२५४०