यो हाम्रो विष्णु बुढानिलकण्ठ नगरपलिकाको यही शिवपुरी नै हाे शिर 

यहाँकाे बिना लगानिमा द्रव्य रत्न देख्दा छन्दभेषिले महत्वपूर्ण याे धरोहरलाई बनाएका छन् 
निशानाकै तिर । 

माथी पर्यो शिवपुरी , त्यही तल छ बिसाउने घट्टेढुङ्गा 
यहाँ भने, जति पात्र अदल बदल भएपनि छन्दभेषिले यो एसियाकै बिष्णु बुढानीलकण्ठ जला शाहि नारायणलाई बनाएका छन् रे डुङ्गा । 


बुढानिलकण्ठ नगरवासीले भने मन मस्तिष्कबाट फाल्नु पर्छ रे त्याे कालाे 
यहाँका बुद्धिजीवी समाजसेवी र युवा शक्ति एकजुट भए यो नगरको पक्कै बन्छ एउटा कुशल रत्न कै टालाे । 
  
काँडा राम्रो घंङगारू र अैरि 
यो धरोहर प्रति जति राम्रो गरौं भन्दा पनि
छन्द भेषिले देख्छन् रे किन बैरी । 

दामाेदर भण्डारि निलकण्ठ   २०७९/९/५