बिगत २० वर्ष देखि यस क्षेत्रको विशुद्द शैक्षिक विकासमा समर्पित सेन्ट जेभियर्स ईङ्लीस एकेडेमी विद्यालयमा शैक्षिक सत्र २०८० को लागि मन्टेश्वरी (Montessori) देखी कक्षा ०९ सम्म भर्ना खुलेको छ । 

लामो समय देखि बूढानीलकण्ठ नगरपालिकामा गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, ब्यबहारिक तथा सर्व सुलभ शिक्षाको लागि बिद्यालय भवन, विभिन्न प्रयोगशाला, खेलकुद, क्याफेटेरिया, पुस्तकालय, कम्प्युटर, परिवहनका साधन लगायत आधुनिक प्रविधिले सज्जित सम्पूर्ण भौतिक पूर्वाधार तथा सुविधाहरुमा ब्यापक लगानी गर्दै संचालनमा आईरहेको यस विद्यलयले धमाधम भर्ना लिईरहेको छ । 

गुणस्तरीय शिक्षाको यस परिप्रेक्षमा आधारभुत बालबिकास लाई मध्यनजर गर्दै पूर्ण मोन्टेस्वरी विधि (Full-fledged Montessori Approach) बाट पठन पाठन हुने बाल कक्षा (Kindergarten) पनि संचालन हुन गइरहेको छ ।

विद्यालयका विशेषताहरु:

  धारणागत सिकाइ

  विद्यार्थी केन्द्रित शिक्षण

  अंग्रेजी माध्यममा पठनपाठन हुने

  शिक्षणमा आईसीटी को अधिकतम उपयोग

  दक्ष तथा अनुभवी शिक्षकद्वारा शिक्षण प्रशिक्षण

  innovative सिकाइ

  विभिन्न शैक्षिक योजना अनुसार शिक्षण

  विषयगत प्रयोगशालाको पर्याप्त व्यवस्था

  आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्थापन

थप जानकारीका लागी विद्यालय व्यवस्थापनलाई सम्पर्क गर्नुहोला: 

St. Xavier's English Academy School, Fulbari, Bu.Na.Pa-01 

 Phone: 01-4376537, +977-9851026328

 E-mail: st.xaviers.0123@gmail.com

 Website: stxavier2003.com