काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी हुनुभएको छ ।नेकपा एमालेका राजन भट्टराईलाई थापाले सात हजारभन्दा बढी मतले पराजित गर्नुभएको छ । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गर्नुभएको थियो ।