बागमति प्रदेश सभा काठमाण्डौ ४ ख मा नेकपा एमालेका जयराम थापा १०,४१७ मत ल्याएर विजयि भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एकिकृत समाजवादीका कुसुम कुमार कार्कीले ८,३८२ मत प्राप्त गरेका छन्। त्यस्तै राप्रपाको उम्मेदवारले ५,१७७ मत प्राप्त गरेका छन्।  

यो सँगै नेकपा एमालेले ७४ को चुनावको जस्तै परिणाम निकालेको छ। प्रतिनिधी सभामा नेपाली काङ्ग्रेसका गगन थापा विजयि बने भने ४ क मा काङ्ग्रेसका श्री राम लामिछाने विजयि भएका छण्।