लायन्स क्लव अफ बूढानीलकण्ठ नेवापुचको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। मिति २०७९ जेष्ठ १४ गते (मे २८, २०२२) गते सञ्चालन हुने उक्त शिविरमा करुणा अस्पताल, ओम समाज डेन्टल अस्पताल प्रा.लिको साझेदारी रहनेछ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १३ टुपेक स्थित नवपूर पोखरी नजिक शिविर सञ्चालन हुनेछ। 

लायन्स क्लब अफ काठमाडौँ इन्द्र अन्नपूर्ण योगा तथा शान इन्टरन्यासनल कलेजको सह-आयोजना सो शिविर सञ्चालन हुनेछ।