नेपाललाई ऐतिहासिक फाइनलमा पुर्याउने कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले फाइनल नेपालको लागि आफ्नाे अन्तिम खेल हुने खुलासा गर्नुभयाे । 
उहाँले भन्नुभयो– मैले एक महिनाअघि नै राजीनामा दिइसकेको छु । अब नेपाललाई फाइनलमा पुर्याएपछि मैले टिम छोड्नेछु । त्यसपछि म नेपाल फर्किने छैन । मेरो प्रशिक्षकत्वमा नेपालले साफमा इतिहास बनायो । नेपललाई एसिया कपमा छनोट गराएँ । नेपाली फुटबल टिमप्रति नेपालले मात्र हाेइन दक्षिण एसियाले नै गर्व गर्दैछ ।