बूढानीलकण्ठ, माघ ०६ गते । बुढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा ५३ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । नगरपालिका जनस्वास्थ्य महाशाखाले “उच्च जोखिममा रहेका र संकास्पद व्यक्तिहरुको ‘एन्टिजेन’ परिक्षण”  सम्बन्धि दैनिक प्रतिवेदन मार्फत संक्रमितहरुको विवरण सार्वजनिक गरेको हो । यो सँगै नगरपालिकाको कुल संक्रमित संख्या ८४६ पुगेको छ ।

विवरण अनुसार नगरपालिकामा हाल सम्म गरिएका परिक्षणबाट संक्रमित नतिजा २०.९ प्रतिशत देखिएको छ । आज मात्र गरिएको परिक्षणको नतिजामा ६७.९ प्रतिशत संक्रमितहरु देखा परेका हुन् । 