अमेरिका फ्लोरिडाकी आशा मन्डेला विश्वमा नै सबैभन्दा लामो कपाल भएकी महिला हुन्। हाल उनको कपाल लगभग चौंतीस मिटर लामो छ। दश वर्षअघि नै उनको कपालको लम्बाईले विश्वमा सबैभन्दा लामो कपालको गिनीज रेकर्ड तोडेको थियो।