डिसेम्बर अठार तारिख चीनको चौङ्ग छ कम्पनीले अमेरिकी बोस्टन सबवेका लागि उत्पादन गरेको पहिलो रेलगाडी चौङ्ग छ कम्पनीको अमेरिकी शाखा कारखानामा पूरा भएको छ। अमेरिकी मासाचुसेट्स प्रदेशका गभर्नर र न्यूयोकका लागि चिनियाँ वाणिज्यदूतले उक्त समारोहमा भाग लिएका छन्। अमेरिकी मासाचुसेट्स प्रदेशको यातायात व्यूरोले चीनको चौङ्ग छ कम्पनीबाट 152 वटा रेल गाडी खरिद गरेको छ। (CHINANEWS)