बूढानीलकण्ठ युवा क्लबद्वारा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपलिहरुको दोस्रो महान चाड तिहार तथा शुभ दिपवलीको शुभ अवसरमा चियापान, शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्थानीयहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा यहाँका नेपाली लोक संस्कृति झल्कने खालका प्रस्तुतिहरु साथै अन्य प्रस्तुतिहरु पनि राखिएको थिए।   

सोहि कार्यक्रममा रोटरी क्लव अफ बूढानीलकण्ठ र रटर्यक्ट क्लव अफ बूढानीलकण्ठको पनि सहभागिता रहेको थियो।