युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटना

[[IMG_ALT]]

b s g news | International News | Falgun 28

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठूलो आगलागी भएको छ ।
आगलागि हर्नेको भिड बिमानस्थल नजिक धेरैको संख्यामा भिड देखिएको छ ।
सोमबार दिउँसो करिव २ बजेको युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ