चिनले आफ्नो प्रविधिको उपयोग गर्दै हालै गालिएको नुनबाट सोलार थर्मल विद्युत केन्द्रको संचालनमा लेराएको छ । १०० मेगावाटको गालिएको नुनको सोलार थर्मल विद्युत केन्द्रको निर्माण कार्य डिसेम्बर २७ तारिख चिनियाँ कान्सु प्रान्तीय तुन ह्वाङ शहरमा सम्पन्न भएको छ। यो चीनको सबैभन्दा ठूलो र ताप अवशोषण टावर हो साथै सबैभन्दा अग्लो स्थानमा रहेको छ भने यस केन्द्रबाट दिनभरिमा १०० मेगावाटको बिजुली उत्पादन हुन्छ।