म हाँस्दा खिस्स हासि दिनेहरु, आजकाल चुपचाप भएछ ।

नहुनु पर्ने ठाँउमा म भएर होकि, कसैलाई अभिसाप भएछ ।। 

 

के गर्नु ठाँट, रवाफ र धक्कुले, धर्म देखाउनु पर्ने दुनियामा, 

लाग्छ,म सँग त्यस्ता गुण नहुनु नै, एउटा महापाप भएछ।।।

-नविन के.सी, २०७८/०४/२०